शिक्षाशास्त्र सङ्कायका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको छ।

डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना गरिसक्न र मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिइएको छ ।

notice


ताजा समाचार