कृषक तोरी गोड्न व्यस्त(तस्बिरहरु)
तोरीको लागि ख्याति कमाएका खोकना र बुंगमतीका फाँटमा अहिले तोरी फुलेको छ। तोरीको राजधानीका रुपमा परिचित यी दुई प्राचीन सहरका हरेक खेतका गहामा यतिबेला कृषक तोरी गोड्न व्यस्त छन्।
अव्यवस्थित सहरीकरणका कारण यहाँका खेतका गहा प्लटिङ भइरहेको छ। जसले गर्दा यहाँको सौन्दर्यतामा ह्रास आइरहेको छ। खेतयोग्य जमिन मासिँदै गएको छ। तोरीबाट हुने आम्दानी पनि कम हुने र लागत बढी हुने भएकाले किसान यसबाट पलायन हुँदै गएका छन्।
तस्बिरहरु: