फोटो प्रदर्शनी गर्ने बारेमा पत्रकार सम्मेलन सम्पन्न

काठमाडौँ। नेपाल चाइना मिडिया फोरमले काठमाडौँको होटल एभरेस्टमा फोटो प्रदर्शनी गर्ने बारेमा पत्रकार सम्मेलन गरेको छ।

मंसिर ५ गतेदेखि सञ्चालन हुने उक्त फोटो प्रदर्शनीको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना तथा पर्यटन मन्त्री योगेश भट्टराईले शुक्रबार उदघाटन गर्नेछन्।

उक्त फोटो प्रदर्शनी लामो समयपछि गरिन लागेकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। साथै चिनियाँ बिदेशमन्त्री नोभेम्बर अन्तिम साता १२ घण्टाको लागि नेपाल आउने जानकारी गराए।

तस्बिर: केबी थापा (सुमन)


ताजा समाचार