प्रचण्ड-नेपाल पक्षको विशाल प्रदर्शन, हेर्नुहोस् १३ तस्बिर

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड) समूहले संघीय राजधानी काठमाडौँमा विशाल जन प्रदर्शन गरेको छ।

शुक्रबार राजधानीको रत्नपार्क क्षेत्रमा आयोजना गरेको विशाल जनसभामा लाखौं मानिसहरुको उपस्थिति रहेको थियो। अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायत पार्टीका शीर्ष नेताहरुले संसद विघटनका विरुद्ध आफूहरु सडकमा आएको स्पष्ट पारेका छन्। उनीहरुले संसद विघटन मात्रै नभएर प्रधानमन्त्री केपी ओलीले संविधानमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन्।

तस्बिर:मुकुन्द कालिकोटे

 


ताजा समाचार