७१औं प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले लोकन्त्रको बाटो नबिराउने दाबी गरेका छन्।

७१औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका छन्।

उनले भनेका छन्, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन। जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन।

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश हो। तोकिएकै मितिमा चुनाव हुनेछ। सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं।’

तस्बिर: मुकुन्द कालिकोटे

 


ताजा समाचार