दाहसंस्कार गर्न पशुपतिमा ठाउँको अभाव

काठमाडौं। पछिल्लो २४ घण्टामा सात हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै स्वास्थ मन्त्रालयका अनुसार ३७ जनाको मृत्यु भएको छ।

दाहसंस्कारका लागि पशुपतिमा ठाउँको अभाव देखिन थालेको छ। पशुपति किनारामा माटो भरेर दाहसंस्कारको लागि ठाउँ बनाउन थालिएको छ।     तस्बिर: विनोद कटुवाल                                 


ताजा समाचार