कांग्रेस प्रदेश सदस्यमा अशोक योगीको उम्मेदवारी

कालिकाेट। नेपाली काँग्रेसकाे कर्णाली प्रदेश प्रथम अधिवेशनमा कालिकोटका अशाेकनाथ याेगीले समावेशीतर्फ प्रदेश सदस्यमा उम्मेदवारी दिने भएका छन्।

लामाे समयदेखि पत्रकारिता तथा समाजसेवामा समर्पित हुनु भएका याेगीले शुकबार पाैडेल टिमबाट कर्णाली प्रदेश कमिटिकाे सदस्यमा उम्मेदवारी दिने सचिवालयले जनाएकाे छ।

सादा नेपालका अध्यक्ष तथा रेडियाे नेपाली आवाजका अध्यक्ष समेत रहेका याेगीले कर्णाली तथा सदुरपश्चिम प्रदेशमासमेत विपन्न, गरिव असाहयकाे उद्दार गरेका छन्।

बाैैद्दिक, भद्र,सालिन र मिलनसार नेताका रुपमा चिनिनुभएका याेगिकाे भुगाेलबाट प्रदेश सदस्यकाे उम्मेदवारी दिने भएकाले जित शुनिश्चित रहेकाे प्रतिनिधिहरुकाे भनाइ रहेकाे छ।

२० वर्षदेखि समाजसेवा लागेका याेगी अघिल्लाे कार्यकाल कालिकाेट जिल्ला कार्यसमित सदस्य,  युवा  नेता तथा खेलकुद बिभागका केन्द्रिय सदस्य तथा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ का केन्द्रिय उपाध्यक्षसमेत छन्।


ताजा समाचार