वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा ढकालले लिए दुई विकेट

काठमाडौँ। सागर ढकालले वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन्। सागरले तेस्रो ओभरमा दुई विकेट झार्दै नेपाललाई सफलता दिलाएका छन्।

तेस्रो ओभरको दोस्रो बलमा एलिक अनाथाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सोही ओभरको अन्तिम बलमा ओपनर जोनसन काल्र्सलाई ११ रन बनाउँदा बोल्ड आउट गरे।

PHOTO : CAN


ताजा समाचार