कुमारी बैंकका ग्राहकले दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

काठमाडौँ। कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित थानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरुजस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्विमिङ पुल, ज्याकुजी, स्टिम तथा सोनामा कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।


ताजा समाचार