डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

काठमाडौँ। डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।


ताजा समाचार