प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेट

काठमाडौँ। इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ।

इटालीको राजधानी एएफओ मुख्यालय रोममा सोमबार प्रधानमन्त्री प्रचण्ड र एन्टीनोयोबीच भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ।


ताजा समाचार