आईपीएल : आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५२औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

बैंगलुरु अंक तालिकाको अन्तिम स्थानमा छ । यदि टोलीले आज हार्‍यो भने आइपिएलको प्लेअफको दौडबाट बाहिरिने छ ।


ताजा समाचार