संसद् घेराउ गर्न पुगेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवार पक्राउ

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनुवार पक्राउ परेको छन् । संवैधानिक हक बमोजिम राज्यका निकायहरुमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनुवारसहितका अभियन्ताहरुले प्रदर्शन गर्दै आएका थिए।


ताजा समाचार