सन्दिप लामिछानेलाई दियो अमेरिकाले भिसा

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


ताजा समाचार