कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौं । काठमाडौंको कलङ्कीस्थित भाटभटेनीमा आगलागी भएको छ । आज (शुक्रबार) साँझ आगलागी भएको हो ।

जेनेरेटर राख्ने ठाउँबाट आगलागी सुरु भएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।


ताजा समाचार