यस्तो छ रवि लामिछानेविरुद्ध परेको उजुरी

चितवन। चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको छ ।

लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उजुरी परेको हो ।

उम्मेदवार लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै सोही निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्ना प्रतिनिधिमार्फत उजुरी दिएका हुन् । श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।

यस्तो छ उजुरी :

ujuri


ताजा समाचार