आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् ।

उनले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् ।

Photo : CAN


ताजा समाचार