राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको अध्यक्षमा प्रदिपराज वन्त निर्विरोध

काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको अध्यक्षमा प्रदिपराज वन्त निर्विरोध निर्वाचित भएका छन्।

बुधबार राजधानीको बालुवाटारस्थित परेली रेष्टुरेण्टमा संस्थाको २५औं वार्षिकोत्स र १२औँ साधारणसभाले वन्तको नेतृत्वमा १३ सदस्सीय केन्द्रीय टिम चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षका भगवती क्षेत्री, महासचिवमा नवराज श्रेष्ठ, सचिवमा मुकुन्द कालिकोटे र कोषाध्यक्ष सागर श्रेष्ठ चयन भएका छन्।

 


ताजा समाचार