समाचारMore

६ बैशाख २०८१, बिहीबार

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ। राज्यले अवलम्बन गरेका नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ। विश्लेषकहरूले…



अर्थ/बजारMore

५ बैशाख २०८१, बुधबार

काठमाडौं । सन् २०२४ को वसन्तकालीन सिजनमा सगरमाथासहित १९ हिमाल आरोहण गर्न हालसम्म ५५ टिमबाट पाँच सय १२ आरोहीले अनुमति लिएका छन् । जसमध्ये दुई सय नौ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । वसन्तमा सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा…

२ बैशाख २०८१, आईतवार

काठमाडौं । गर्मी महिना लागेसँगै नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेनअन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका-कोलाका आरजीबी (रिटर्नेबल…



शिक्षा-स्वास्थ्य More

५ बैशाख २०८१, बुधबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन…


खेलकुद More

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार पन्जाब किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल पन्जाबको घरेलु मैदान महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा पन्जाब र मुम्बई दुवैले आफ्नो…